भकिम्लीमा स्थानीयबासीको पहलमा सडक निर्माण

सन्तोष गौतम/विकल्प न्यूज बेनी २३ माघ । बेनी नगरपालिका ३ भकिम्लीमा स्थानीयबासीको पहलमा सडक निर्माण भएको छ । भकिम्लीको ज्यामीरे टोलका बासिन्दाले सुन्तला ढुवानी गर्नका लागि पानीस्वाँरा देखि भुमेथान हुदै गाउँ जोड्ने सडक निर्माण गरेका हुन् । बेनी नगरपालीका, वडा कार्यालय र स्थानीयबासीको दुई लाख पचास हजार रुपैया लगानीमा नौ सय मिटर सडक निर्माण भएको … Continue reading भकिम्लीमा स्थानीयबासीको पहलमा सडक निर्माण